दीपमान लोप्चन – Nepal Press
दीपमान लोप्चन

हरिवन नगरपालिकाका वडाध्यक्ष लोप्चन एमाले प्रवेश

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका– ३ का वडाध्यक्ष दीपमान लोप्चन आफ्ना सहयोगीसहित एमालेमा प्रवेश गरेका छन् । गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित भएका लोप्चन शुक्रबार एमाले प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमालेमा समाहित भएको नेता विदुर प्याकुरेलले जानकारी दिए...