दीपक र दीपा – Nepal Press
दीपक र दीपा

दीपक र दीपाले लगाए कोरोनाविरुद्धको चिनियाँ खोप

काठमाडौं । अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाका परिवारले बुधबार कोभिड-१९ विरुद्धको चिनियाँ खोेप भेरोसेल लगाएका छन् । ललितपुरस्थित अल्का अस्पतालमा पुगेर उनीहरुले खोप लगाएका हुन् । नेपाल प्रेससँग कुरा गर्दै दीपक र दीपा दुबैले ढुक्क साथ खोप लगाउन सर्वसाधारणलाई आग्रह गरे । दुई परिवारका १० जना सदस्यले...