दीपक मनाङे – Nepal Press
दीपक मनाङे

दीपक मनाङेले सम्पत्ति विवरण सार्वजनिक गर्न सकेनन्, कहाँ–कति छ भन्नेमै ‘कन्फ्यूज’

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरूङ (दीपक मनाङे)ले सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरेका छन् । उनले आफ्नो सम्पत्ति कहाँ–कति छ भन्नेमा ‘कन्फ्यूज’ भएकाले सम्पत्ति विवरण सार्वजनिक गर्न नसकेको बताएका छन् । आइतबार एक कार्यक्रममा मनाङेले भने– सापटी दिएको पैसा फिर्ता भएको छैन, फिर्ता गर्ने हो...