दीपक बोहोरा – Nepal Press
दीपक बोहोरा

ताजा जनादेश नै अबको निकास: दीपक बोहोरा

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले अदालतको निर्णय आफूहरुले स्वीकार गरेर जाने बताएका छन् । संसद विघटन गर्नु असंवैधानिक भए पनि अदालतले गरेको निर्णय पार्टीले अंगीकार गरेर अगाडि बढ्ने उनले बताए । लुम्बिनी प्रेस क्लबले बिहीबार रुपन्देहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता...