दीपक पाण्डे – Nepal Press
दीपक पाण्डे

कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेमाथि गोली प्रहार

रूपन्देही । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति अज्ञात समूहले प्रहार गरेको गोली लागेर पाण्डे घाइते भएका छन् । उनीसहित भारतीय नागरिक इयाज अक्तर सवार मोटरसाइकलमाथि गोली प्रहार भएको थियो । पाण्डेलाई दुई गोली र अक्तरलाई १ गोली लागेको प्रहरी उपरीक्षक...