दीपकराज गिरी – Nepal Press
दीपकराज गिरी

‘डाँडाको वर पिपल’ लाई शुभकामना दिँदै दिपकराज गिरीले भने: व्यर्थको आरोप-प्रत्यारोप बन्द गरौं

काठमाडौं । लामो समयको अन्तरालमा नयाँ नेपाली चलचित्र आज हलमा रिलिज हुँदैछ । शोभित बस्नेत निर्देशित चलचित्र हलमा लाग्दै गर्दा चलचित्र क्षेत्रको माहोल भने राम्रो छैन । खासगरी ‘महानायक विवाद’ ले यस चलचित्रलाई नराम्ररी कुठाराघात गरेको छ । यही विषयलाई लिएर अभिनेता दिपकराज गिरीले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका...