दीगो विकास लक्ष्य – Nepal Press
दीगो विकास लक्ष्य

दीगो विकास लक्ष्य पुरा गर्न जीडीपीको १५ प्रतिशत खर्च गर्न विज्ञको जोड

काठमाडौं । सरकारले दीगो विकास लक्ष्य र २५ वर्षे दीर्घकालीन लक्ष्य हासिल गर्न वार्षिक १२ देखि १५ प्रतिशत रुपैयाँ खर्च गर्नुपर्नेमा विज्ञले जोड दिएका छन् । पूँजीगत खर्चमध्ये ७० प्रतिशत पूर्वाधारमा खर्च गर्नुपर्ने भए पनि यस क्षेत्रले अपेक्षित प्राथमिकता नपाएको उनीहरुको भनाई छ । विहीबार नेपाल आर्थिक पत्रकार समाज...