दिव्यमणी राजभण्डारी – Nepal Press
दिव्यमणी राजभण्डारी

कांग्रेस सांसदको माग- व्यवसायीले मन्त्री बन्न पाउने कि नपाउने भन्ने कानून बनाइयोस् (भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले संविधानले उद्योगी व्यवसायीलाई सांसद बन्ने अधिकार दिएको भन्दै मन्त्री बन्दा भइरहेको टिकाटिप्पणीप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राजभण्डारीले अहिले मन्त्री बनेका उमेश श्रेष्ठ र यसअघि बनेका मोती दुगडको बारेमा भएका टिकाटिप्पणीप्रति दुःख व्यक्त गरे । उनले...