दिल्ली – Nepal Press
दिल्ली

भारतमा संक्रमण ओरालो लाग्दै, सोमबार ४ हजारभन्दा बढीको मृत्यु

दिल्ली । दैनिक ४ लाखभन्दा बढीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भइरहेको भारतमा केही दिनयता संक्रमणदर ओरालो लागेको देखिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । २५ दिनपछि पहिलोपटक एक दिनमा ३ लाखभन्दा कममा भाइरस पुष्टि भएको हो ।...