दिलेन्द्रप्रसाद बडू – Nepal Press
दिलेन्द्रप्रसाद बडू

गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छ: मन्त्री बडू

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली संघले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन्। बुधबार काठमाडौंमा गैरआवसीय नेपाली संघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बडूले ‌सवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र संघले उठाउँदै आएका अरु मागहरु कानुन र नियमावली निर्माणबाट सम्बोधनका...