दिपशिखा – Nepal Press
दिपशिखा

ओलीपक्षीय युवा संघको बैठक : दिपशिखालाई संयोजकबाट निष्कासनको घोषणा

काठमाडौं । केपी ओली पक्षले नेकपा भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको संयोजकबाट रामप्रसाद सापकोटा (दिपशिखा)लाई निश्कासनको घोषणा गरेको छ । ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति भवनमा शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकमा सहसंयोजक रमेश पाैडेलले संयोजक सापकोटालाई निष्कासनका प्रस्ताव राखेका हुन् । पौडेलले आफूले बैठकको अध्यक्षता गर्नुअघि संयोजक...