दिपकराज गिरी – Nepal Press
दिपकराज गिरी

एक नम्बर ट्रेन्डिङमा उक्लियो ‘छ माया छपक्कै’, दीपकले दिए दर्शकलाई धन्यवाद

काठमाडौं । दीपक लामाले निर्देशन गरेको राजनीतिक-सामाजिक विषयवस्तुमा आधारित चलचित्र ‘छ माया छपक्कै’ युट्युवको १ नम्बर ट्रेन्डिङमा उक्लेको छ । अपलोड गरिएको चौथो दिनमा १५ लाखभन्दा बढि भ्यूजसहित चलचित्रले शीर्ष स्थान कब्जा गरेको हो । गत वर्ष हलमा रिलिज गरिएको यो चलचित्र सुपरहिट भएको थियो । युट्युवमा पनि चलचित्रले...