दिनेश चौलागाई – Nepal Press
दिनेश चौलागाई

पूर्वमन्त्रीको निर्देशनमा कार्यकर्ता कुटिएको भन्दै अनेरास्ववियूकाे विरोध

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियूले सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य दिनेश चौलागाईमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ । बाग्मती प्रदेश पूर्वमन्त्री युवराज दुलाल ‘शरद’सँग सम्बन्धित केही राजनैतिक विषयमा सामाजिक संजालमा गरिएको टिप्पणीका आधारमा अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य चौलागाईमाथि आक्रमण भएको थियो । राजनैतिक प्रतिशोधका आधारमा युवराज...