दिनेशकुमार थपलिया – Nepal Press
दिनेशकुमार थपलिया

चुनाव तलमाथि सारे दुघर्टना निम्त्याउन सक्छ: प्रमुख निर्वाचन आयुक्त थपलिया

जनकपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन् । जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उनले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताएका हुन् । प्रमुख निर्वाचन...