दिनमणि पोखरेल – Nepal Press
दिनमणि पोखरेल

सभामुखको तर्फबाट बहस गरेका अधिवक्ता भन्छन्- ओलीको स्वार्थका लागि संसद ‘भिक्टिम’ हुनुहुँदैन

काठमाडौं। अधिवक्ता दिनमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थका लागि जननिर्वाचित संसद ‘भिक्टिम’ हुन नहुने टिप्पणी गरेका छन्। सोमबार सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको रिटका पक्षमा बहस गर्दै अधिवक्ता पोखरेलले पार्टीभित्रको समस्या समाधान गर्न नसकेपछि संसद भंग गर्न नमिल्ने बताए। ‘आफू सरकार चलाउन सकिन भन्दैमा अर्को सरकार आउने बाटो नै...