दिगाे विकास – Nepal Press
दिगाे विकास

विकास वहसः किन भत्किन्छन् बनिरहेका पुलहरु ?

भिजन, मिसन केन्द्रित कार्यान्वयनमुखी जनमानसभन्दा लम्पट, सुकुलगुण्डे कार्यकर्ताको भिडमा हौसिने नेतृत्व रहँदासम्म देशले घिसेपिटे, टालटुले विकासमा महोत्सव मनाउनुको बिकल्प रहन्न । जनताको नैसर्गिक अधिकारलाई सामन्ती राज्य संयन्त्रको जमिनदारले मैले दिलाए भनेजस्तो नेतृत्वले गरिरहुन्जेल हामीले भोग्नुपर्ने, देख्नुपर्ने नियति यस्तै हो ।