दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – Nepal Press
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

एउटै वडामा एकैदिन नौवटा कार्यक्रम उद्घाटन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा नौवटा कार्यक्रम एकैसाथ उद्घाटन गरिएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, चम्पावती मावि र महिला समूहको भवन तथा कम्प्युटर ल्याब, सरस्वती मन्दिर, विद्यार्थीका लागि नियमित वितरण गरिने दिवाखाजा तथा टिफिन क्यारी र छात्राका लागि स्यानिटरी प्याडसहित नौ कार्यक्रम उद्घाटन गरिएको हो । विजयखर्कस्थित...