दाेस्राे मात्रा – Nepal Press
दाेस्राे मात्रा

कोरोना खोपको दोस्रो मात्रा आजदेखि दिइने, यी ठाउँमा लगाउन पाइन्छ खोप

काठमाडौं । सरकारले माघ र फागुन महिनामा कोरोना खोपको पहिलो मात्र लिएकाहरुलाई आजदेखि दोस्रो मात्रा दिने अभियान सुरु गरेको छ । पहिलो चरणमा खोपको पहिलो मात्रा लिएका फ्रन्टलाइनर कर्मचारी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोगका कर्मचारी, पत्रकार, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु र जेष्ठ नागरिकले आजदेखि खोपको दोस्रो मात्रा लिनेछन् । भारतले...