दाेलखा – Nepal Press
दाेलखा

थुनिएको रोङ्सीबाट पानी बग्न थालेपछि तामाकोशीको तटीय क्षेत्रमा जोखिमको खतरा टर्दै

काठमाडौं । तामाकोशी नदीको तल्लो तटीय क्षेत्रमा तत्काललै ठूलो जोखिम नरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । तामाकोशीको शाखा नदी रोङसी पहिरोले थुनिएपछि खतराको सूचना दिइएको थियो । शनिवार दिनभर लगाएर चीनियाँ पक्षले रोङ्सीको वहावलाई केही खोल्न सफल भएको जिल्ला प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिए । विस्तारै...