दामोदर अधिकारी – Nepal Press
दामोदर अधिकारी

कोरोनाको कारण दाङका पत्रकार अधिकारीको मृत्यु

दाङ । घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय पत्रकार अधिकारीको मंगलवार राति काठमान्डौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । अधिकारी चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा घोराहीस्थित नेपाल...