दानबहादुर गुरुङ – Nepal Press
दानबहादुर गुरुङ

पाँच वर्षमा गाउँपालिकाले एक हात पनि सडक पिच गरेन, अब म गर्छु: दानबहादुर गुरुङ

दानबहादुर गुरुङ, इच्छाकामना गाउँपालिकाका लागि एक परिचित नाम हो । २७ वर्षसम्म इच्छाकामना गाउँपालिका विभिन्न विद्यालयमा शिक्षाको उज्यालो छर्ने काम गरेका गुरुङ सेवा निवृत्त हुन चार वर्ष मात्रै बाँकी छँदा राजीनामा दिएर राजनीतिमा आए । शिक्षण पेशाबाट विद्यार्थीहरुलाई चेतना र भविष्यको उज्यालो देखाएका गुरुङ अब गाउँपालिकाभरिका गरिब जनताको जीवनस्तर...