दाङ कांग्रेस – Nepal Press
दाङ कांग्रेस

दाङमा दीपकको दबदबा, ६ मध्ये ५ मा संस्थापनइतर विजयी

दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत दाङमा संस्थापनइतर पक्षले पकड कायम गरेको छ । कांग्रेस नेता स्व. खुमबहादुर खड्काको क्षेत्रमा पनि संस्थापनइतर पक्षले जितेको छ । केन्द्रीय सदस्य दीपक गिरीको संयोजनमा दाङका ६ मध्ये ५ प्रदेशसभा क्षेत्रीय समितिमा संस्थापनइतर पक्षले जित हासिल गरेको हो । पूर्वमन्त्री एवं केन्द्रीय...