दशौं राष्ट्रिय महाधिवेशन – Nepal Press
दशौं राष्ट्रिय महाधिवेशन

अखिल साँझमा कलाकारको जमघट (तस्बिरहरू)

काठमाडौं । दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको अखिल शुभकामना साँझ सुरू भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अनेरास्ववियुले अखिल शुभकामना साँझ कार्यक्रम शुरु गरेको हो । कार्यक्रममा लोकप्रिय कलाकार प्रितम आचार्य, जीवन शर्मालगायतको प्रस्तुति रहनेछ । कार्यक्रममा प्रमोद खरेल, मनोज गजुरेल,...