दशैं गीत सार्वजनिक – Nepal Press
दशैं गीत सार्वजनिक

‘ह्याप्पी दशैं’ बोलको नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । दशैको माहोल नजिकिँदै गर्दा ‘ह्याप्पी दशैं’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । दशैं नजिकिएसँगै स्माइल नेपाल अनलाइन टिभीको युट्युब च्यानलबाट नयाँ गीत सार्वजनिक भएको हो । देवी घर्ती, राजु ढकाल, अस्मिता डल्लाकोटी र रविन लामिछानेको स्वरमा सजिएको गीतको भिडियोमा सन्तोष पन्त, सुष्मा ढकाल, फिलिप देवकोटा र...