दशरथ रंगशाला – Nepal Press
दशरथ रंगशाला

नेपाल-भारत दोस्रो खेलअघि ‘वार्मअप’ मा खेलाडी (तस्बिरहरू)

काठमाडौं । भारतविरुद्ध केही बेरमा नेपालको दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साढे ५ बजेबाट खेल शुरू हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलअघि अहिले दुवै टिम वार्मअपमा छन् । साफ च्याम्पियनसिपको तयारीस्वरूप नेपाल-भारतको दुई मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । पहिलो खेल बिहीबार १-१ गोलको बराबरीमा सकिएको थियो ।...