दल विभाजनसम्बन्धी अध्यादेश – Nepal Press
दल विभाजनसम्बन्धी अध्यादेश

मन्त्रिपरिषद् बैठक बस्दै, दल विभाजन गर्ने अध्यादेश फिर्ता हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आजको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेबारे निर्णय लिने बताइएको छ । सो अध्यादेश निष्क्रिय बनाएरमात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति सत्तारुढ गठबन्धनमा भइसकेको छ । ‘सम्भवतः आज राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय हुन्छ होला’, बालुवाटार स्रोतले भन्यो । सरकारले नेकपा एमाले...