दलित – Nepal Press
दलित

दाङमा ३० जना दलितले थर फेरेर नागरिकता लिए

दाङ । यहाँका ३० जना दलित समुदायका व्यक्तिहरूले आफ्नो थर परिवर्तन गरेर नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले वडाको सिफारिस लिएर आउने ३० जनालाई नागरिकता दिएको हो । दलित आयोगले देशभरका स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयबाट थर परिवर्तन गरेर दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिन निर्देशन...