दलित सुमदाय – Nepal Press
दलित सुमदाय

तीन बालककाे हत्याबारे निष्पक्ष छानबिन गर्न दलित आयोगको सरकारसँग माग

काठमाडौं । दाङमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको गाडीभित्र दलित सुमदायका ३ बालकको शव फेला परेको घटनाप्रति राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण भएको छ । आयोगले आज एक विज्ञप्ती जारी गर्दै सिँगो दलित समुदायलाई स्तब्ध बनाउने घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको हो । आयोगले घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय...