दलित समुदायको प्रतिनिधित्व – Nepal Press
दलित समुदायको प्रतिनिधित्व

मन्त्रिपरिषद्मा १४ प्रतिशत दलित समुदायको प्रतिनिधित्व गराउँन अधिकारकर्मीको माग

काठमाडौं । दलित अधिकारकर्मीले मन्त्रिपरिषद् बिस्तार गर्दा १४ प्रतिशत दलित समुदायको प्रतिनिधित्व गराउँन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । उनीहरुले बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी राज्य संरचनाको सबै अंग संरचना र निकायमा समानुपातिक सहभागितासहित मन्त्रीपरिषदमा प्रतिशतको आधारमा समुदायको प्रतिनिधित्व गराउँन माँग गदै सात...