दलित विद्यालय – Nepal Press
दलित विद्यालय

बारामा प्रदेशकै पहिलो दलित विद्यालय शिलान्यास

जनकपुरधाम । प्रदेश २ को बारामा पहिलो दलित विद्यालय सञ्चालनमा आउने भएको छ । बिश्रामपुर गाउँपालिका–५ इटिहाईमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले दलित विद्यालयको शिलान्यास गरेका हुन् । बाराको क्षेत्र नम्वर ४ ‘ख’बाट निर्वाचित मन्त्री सोनलले आफ्नो संसदीय विकास कोषको २५ लाख रुपैयाँ दलित विद्यालय भवन निर्माणका...