दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा – Nepal Press
दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा

दाम्पत्य जीवनमा असर पारेको भन्दै दलित विकास समितिका उपाध्यक्षविरुद्ध जसपा नेतृको उजुरी

जनकपुधाम । प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध ईलाका प्रहरी कार्यालय लहानमा अभद्र व्यवहार जाहेरी दर्ता भएको छ । सर्लाहीको विष्णु गाउँपालिका ४ घर भएका ५० वर्षीय बैठाविरुद्ध जनता समाजवादी पार्टी (जसपा)की नेतृ ललिता दासले जाहेरी दर्ता गराएकी हुन् । बदनियत तरिकाले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत...