दलित परिवार – Nepal Press
दलित परिवार

भूकम्पले घर भत्काएपछि पालमुनि बस्न बाध्य दैलेखको दलित परिवार

सुर्खेत । साउन ३ गते राति ९ बजे पश्चिमी दैलेख केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पको धक्का त्यति ठूलो त होइन तर ढुंगामाटाेले बनेकाे कच्ची घर भत्किएपछि यहाँका एक दलित परिवारको पालमूनि बस्न बाध्य भएकाे छ । भूकम्पले आठबीस नगरपालिका–३ कुमालखाडाकी जुना विकको घर भत्काएको हो ।...