दलित पत्रकार संघ – Nepal Press
दलित पत्रकार संघ

दलित पत्रकार संघको केन्द्रीय बैठक सकियो, बन्यो दुईवर्षे कार्ययोजना

चितवन । राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय पूर्ण बैठक सकिएको छ । ३ दिनसम्म चितवनमा चलेको बैठकले मिडियामा दलित समुदायको समानुपातिक प्रतिनिधित्व कार्यान्वयन गराउनुपर्नेलगायतका माग राखेको छ । केन्द्रीय महासचिव लक्ष्मण दर्नालले दुईवर्षे रणनीति तथा कार्ययोजना समेत पारित गरेको बताए । जातीय भेदभाव तथा छुवाछुतका घटनाहरूमा थप अध्ययन,...