दलको नेता – Nepal Press
दलको नेता

विपक्षी गठबन्धनलाई सहयोग गर्न नमानेका थापालाई जनमोर्चाले दलको नेताबाट हटायो

पोखरा । नयाँ सरकार बनाउन विपक्षी गठबन्धनलाई सहयोग गर्ने पार्टी नीतिविपरीत लागेको भन्दै राष्ट्रिय जनमोर्चाले दलका नेता कृष्ण थापालाई कारबाही गरेको छ । पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै जनमोर्चाले थापालाई संसीय दलको नेताबाट हटाउन महासचिव मनोज भट्टले हस्ताक्षर गरेको पत्र प्रदेशसभा सचिवालयलाई पठाइएको छ । गण्डकी प्रदेशका...