दर्पण छायाँ – Nepal Press
दर्पण छायाँ

निरुताको निर्माणमा ‘दर्पण छायाँपछि’ फिल्म बन्दै, उत्तमले निर्देशन गर्ने

काठमाडौं । सन् २००१ को चर्चित फिल्म ‘दर्पण छायाँ’को अर्को श्रृंखला निर्माण हुने भएको छ । नेपाल प्रेससँग कुरा गर्दै अभिनेत्री निरुता सिंहले ‘दर्पण छायाँपछि…’ टाइटलमा फिल्म निर्माण सुरु हुन लागेको जानकारी दिइन् । यो फिल्ममा निरुतासहित दिलिप रायमाझी र उत्तम प्रधानको मुख्य भूमिका हुने छ । उत्तम स्वयमले...