दर्ज्यानी चिन्ह प्रदान – Nepal Press
दर्ज्यानी चिन्ह प्रदान

डीआईजीपीमा बढुवा सिंहसहित २२ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजीपी), प्राविधिक प्रहरी नायव उपरीक्षक (एसएसपी) प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा भर्खरै बढुवा भएका २२ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापाले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच पदोन्नति भएका प्रहरी...