दराज – Nepal Press
दराज

दराजले ग्राहकलाई ५ करोड छुट दिने, एकै दिन ११ लाख उत्पादन बेच्दै

काठमाडौं । नोभेम्बर ११ मा दराजले ग्राहकलाई ५ करोड छुट दिने भएको छ । नोभेम्बर ११ मा ११ लाख उत्पादन बेच्दै ११ जनालाई मोटरसाइकल उपहार दिने भएको छ । दराजले नोभेम्बर ११ अर्थात ११ः११ लाई वर्षकै ठूलो ‘बिक्री दिन’का रुपमा मनाउँदै आएको छ । अलिबाबाले हरेक वर्षको नोभेम्बर ११...