दरबन्दी रिक्त – Nepal Press
दरबन्दी रिक्त

सरकारी सेवामा ५० प्रतिशत दरबन्दी रिक्त, सेवा प्रवाह प्रभावित

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनअनुसार कुल १ लाख ३९ हजार १ सय ३८ कर्मचारीको दरबन्दी स्वीकृत भएकोमा ५० प्रतिशत अर्थात् ७० हजार ३ सय ६२ मात्रै पदस्थापन भएको छ ।