दयाहाङ राई र नम्रता श्रेष्ठ – Nepal Press
दयाहाङ राई र नम्रता श्रेष्ठ

सामाजिक सन्देशमूलक फिल्म ‘वरदान’मा दयाहाङ र नम्रता एकसाथ

दयाहाङ राई र नम्रता श्रेष्ठले ‘वरदान’ नामक छोटो फिल्ममा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मको छायांकन ललितपुरमा सकिएको छ । दयाहाङ र नम्रताले लामो समयपछि एउटै फिल्ममा अभिनय गरेका हुन् । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय फिल्ममा उठाइएको छ । विविध कारणले आत्महत्याको...