दम्पत्तिको शंकास्पद मृत्यु – Nepal Press
दम्पत्तिको शंकास्पद मृत्यु

राजधानीको टोखामा दम्पत्तिको शंकास्पद मृत्यु

काठमाडौं । राजधानीको टोखामा एक दम्पत्तिको शव शंकास्पद अवस्थामा भेटिएको छ । प्रहरीका अनुसार बानेश्वरका ३३ वर्षिय उमेश केसी र उनकी पत्नी ३३ वर्षिया सुदिक्षा गिरी टोखास्थित एक अपार्टमेन्टमा मृत अवस्थामा भेटिएका हुन् । शुक्रबार राती प्रहरीले शव भेटाएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले भने केसीको हत्या गरि...