दम्पतीको मृत्यु – Nepal Press
दम्पतीको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

झापा । पूर्व-पश्चिम राजमार्गको दमकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा कन्काई-३ का ४३ बर्षीय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकै पत्नी ३६ वर्षीया भीमा विष्ट रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गएराति सवा १० बजे पश्चिमतर्फ आउँदै...