दमकल खरिद – Nepal Press
दमकल खरिद

कोरोनाले आक्रान्त प्रदेश २ मा सरकारले किन्यो ९ वटा दमकल !

जनकपुरधाम । प्रदेश २ कोरोनाले आक्रान्त बनेको बेला प्रदेश सरकार झण्डै ५ करोड रुपैयाँमा ९ वटा बारुण यन्त्र खरिद गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको बारुण यन्त्र बिहीवार जनकपुर ल्याएको हो । प्रदेशका ८ वटा जिल्ला प्रशासन कार्यालयलाई १/१ वटा र प्रदेश प्रहरी कार्यालयलाई एउटा...