दधिराम न्यौपाने – Nepal Press
दधिराम न्यौपाने

माओवादीले पदमुक्त गरेका लुम्बिनीका दुई सांसदद्वारा सर्वोच्चमा रिट, आज सुनुवाइ

रुपन्देही । एमाले प्रवेश गरेका कारण पार्टी कारबाहीमा परी लुम्बिनी प्रदेश सांसद पद गुमाएका रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीले पद थमौतीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यो मुद्दाको सुनुवाई आज बिहीबारदेखि सुरु हुनेछ । लुम्बिनी प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरुलाई नेपालको...