दज्र्यानी चिन्ह – Nepal Press
दज्र्यानी चिन्ह

सशस्त्र प्रहरीका ११ जना एसएसपीलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक (एसपी) पदबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका ११ जनालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । विशेष...