दक्षिण अमेरिका – Nepal Press
दक्षिण अमेरिका

विश्वकप छनोटः चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना

एजेन्सी । फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले अर्जेन्टिनालाई छनोट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिने अवसर गुमेको छ । नेपाली समयअनुसार आज विहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको पेनाल्टी गोलमार्फत २४ औं मिनेटमा अग्रता...