दक्षिण अफ्रिका – Nepal Press
दक्षिण अफ्रिका

एबी डी भिलियर्सद्वारा सबै फर्म्याटको क्रिकेटबाट संन्यास

काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटर एबी डी भिलियर्सले उर्फ ‘मिस्टर ३६०’ले क्रिकेटका सबै फर्म्याटबाट संन्यासको घोषणा गरेका छन् । विश्व क्रिकेटका सर्वकालिन महानमध्ये एक ब्याट्सम्यान डी भिलियर्सले १७ वर्षे करियर टुङ्ग्याउँदै शुक्रबार सन्यासको घोषणा गरेका हुन् । दक्षिण अफ्रिकी ३७ वर्षीय डी भिलियर्सले १ सय १४ टेस्ट, २ सय...