थ्री नेशन्स कप – Nepal Press
थ्री नेशन्स कप

थ्री नेशन्स कपको फाइनल हेर्न प्रधानमन्त्री रंगशाला जाने

काठमाडौं । थ्री नेशन्स कपमा नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशाला जाने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले फाइनल खेलको अवलोकन तथा पुरस्कार वितरणका लागि प्रधानमन्त्री आउने निश्चित भएको जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का...