थ्रि नेसन्स कप विजेता – Nepal Press
थ्रि नेसन्स कप विजेता

थ्रि नेसन्स कप विजेता फुटबल टोलीलाई जनही ४ लाख दिने सरकारको निर्णय

काठमाडौं । हालै आयोजित थ्रि नेसन्स कपको उपाधि विजेता बनेको नेपाली राष्ट्रिय टोलीले सरकारबाट जनही ४ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । हिजो बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो । थ्रि नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । नेपालले घरेलु...