थुना आदेश – Nepal Press
थुना आदेश

ज्वाला संग्रौलासहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनको अनुमति

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला भन्ने टीका संग्रौला सहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ। आइतबार पक्राउ परेका संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो । महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहका...