थाेमस टचेल – Nepal Press
थाेमस टचेल

पीएसजीका पूर्व प्रशिक्षक टचेल चेल्सीमा अनुबन्ध

एजेन्सी । इंग्लिस क्लब चेल्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)का पूर्व प्रशिक्षक थोमस टचेललाई नयाँ प्रशिक्षकका रुपमा डेढ वर्षका लागि अनुबन्ध गरेको छ । पीएसजीमा रहँदा टचेलले दुईपल्ट लिग उपाधि, १–१ पल्ट फ्रेन्च कप र फ्रेन्च लिग कपको उपाधि दिलाएका थिए । ‘म आफ्नो टिमलाई भेट्न आतूर छु...